जिल्ला विपद् व्यावस्थापन समितिबाट पाँचलाख विनियोजन

विकल्प न्युज / बेनि चैत / १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न र उपचार बन्दोबस्तमा जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दील रु ५ लाख बजेट विनियोजन गरेको छ । समितिको विहिवार बसेको बैठकले बेनी अस्पतालमा कोरोना विशेष उपचारको लागि आबश्यक सामाग्री खरिद, आईसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापनको लागि सो बजेट विनियोजन … Continue reading जिल्ला विपद् व्यावस्थापन समितिबाट पाँचलाख विनियोजन